• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: चोर आयो..


शेरेको बुढिले राती सुत्ने
बेलामा आफ्नो माइतिको गफ
लगाउदै
भनिछे:
यो घरमा तिम्रो के छ र ? सबै मेरै
माइतिले
दिएको हो । यो घर ,यि गहना,
तिम्ले
लगाएको घडी समेत मेरो माइतिले
नै
दिएको हो ।
राती चोर आएछ ।
बुढि: ए बुढा चोर आयो ।
शेरे: यहाँ मेरो के छ र सबै
तिम्रो माइतिको त
हो नि । मलाई बाल मतलब ।
यती भनेर कोल्टो farkanxa